Nepali
श्रीमद भगवद गीता अध्यायहरू 18 श्लोकहरू 6
मोक्षसंन्यासयोग · श्लोक ६
श्लोक ६
एतान्यपि तु कर्माणि सङ्गं त्यक्त्वा फलानि च |
कर्तव्यानीति मे पार्थ निश्चितं मतमुत्तमम् ||१८-६||
अनुवाद
।।१८.६।। हे पार्थ ! यी कर्महरूलाई पनि फल र आसक्ति त्यागेर गर्नुपर्दछ, यो मेरो निश्चित उत्तम मत हो।।