Nepali
श्रीमद भगवद गीता अध्यायहरू 2 श्लोकहरू 19
सांख्ययोग · श्लोक १९
श्लोक १९
य एनं वेत्ति हन्तारं यश्चैनं मन्यते हतम् |
उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते ||२-१९||
अनुवाद
जसले यस आत्मालाई मार्ने ठान्छ र जसले यसलाई मरेको ठान्छ, ती दुवैले जान्दैनन्, किनकि यो आत्मा न मर्छ न मारिन्छ।