Nepali
श्रीमद भगवद गीता अध्यायहरू 2 श्लोकहरू 21
सांख्ययोग · श्लोक २१
श्लोक २१
वेदाविनाशिनं नित्यं य एनमजमव्ययम् |
कथं स पुरुषः पार्थ कं घातयति हन्ति कम् ||२-२१||
अनुवाद
हे पार्थ! जसले यस आत्मालाई अविनाशी, नित्य र अव्ययस्वरूप जान्दछ, त्यो पुरुषले कसलाई मार्छ वा कसलाई मार्न लगाउँछ?