Nepali
श्रीमद भगवद गीता अध्यायहरू 2 श्लोकहरू 38
सांख्ययोग · श्लोक ३८
श्लोक ३८
सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ |
ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ||२-३८||
अनुवाद
सुख-दुःख, लाभ-हानि र जय-पराजयलाई समान मानेर युद्धका लागि तयार होऊ; यसरी तिमीलाई पाप लाग्ने छैन।