Nepali
श्रीमद भगवद गीता अध्यायहरू 3 श्लोकहरू 41
कर्मयोग · श्लोक ४१
श्लोक ४१
तस्मात्त्वमिन्द्रियाण्यादौ नियम्य भरतर्षभ |
पाप्मानं प्रजहि ह्येनं ज्ञानविज्ञाननाशनम् ||३-४१||
अनुवाद
त्यसैले हे भरतर्षभ! तिमी पहिले इन्द्रियहरूलाई नियन्त्रणमा राख र ज्ञान-विज्ञानको नाशक यस पापी कामलाई नष्ट गर।