Nepali
श्रीमद भगवद गीता अध्यायहरू 6 श्लोकहरू 39
ध्यानयोग · श्लोक ३९
श्लोक ३९
एतन्मे संशयं कृष्ण छेत्तुमर्हस्यशेषतः |
त्वदन्यः संशयस्यास्य छेत्ता न ह्युपपद्यते ||६-३९||
अनुवाद
।।६.३९।। हे कृष्ण ! मेरो यो संशयलाई नि:शेष रूपले छेदन (निराकरण) गर्न तपाईं नै योग्य हुनुहुन्छ; किनकि तपाईंबाहेक अरू कसैले यस संशयको छेदन गर्न सक्दैन।।