Nepali
श्रीमद भगवद गीता अध्यायहरू 7 श्लोकहरू 10
ज्ञानविज्ञानयोग · श्लोक १०
श्लोक १०
बीजं मां सर्वभूतानां विद्धि पार्थ सनातनम् |
बुद्धिर्बुद्धिमतामस्मि तेजस्तेजस्विनामहम् ||७-१०||
अनुवाद
हे पार्थ! सम्पूर्ण प्राणीहरूको सनातन बीज मलाई नै जान। म बुद्धिमानहरूको बुद्धि र तेजस्वीहरूको तेज हुँ।