Nepali
श्रीमद भगवद गीता अध्यायहरू 12 श्लोकहरू 11
भक्तियोग · श्लोक ११
श्लोक ११
अथैतदप्यशक्तोऽसि कर्तुं मद्योगमाश्रितः |
सर्वकर्मफलत्यागं ततः कुरु यतात्मवान् ||१२-११||
अनुवाद
यदि तिमी यो गर्न पनि असमर्थ छौ भने, आत्मसंयमयुक्त भई मेरो योगको आश्रय लिँदै सम्पूर्ण कर्मका फलहरूको त्याग गर।