Nepali
श्रीमद भगवद गीता अध्यायहरू 2 श्लोकहरू 30
सांख्ययोग · श्लोक ३०
श्लोक ३०
देही नित्यमवध्योऽयं देहे सर्वस्य भारत |
तस्मात्सर्वाणि भूतानि न त्वं शोचितुमर्हसि ||२-३०||
अनुवाद
हे भारत! यो देही आत्मा सबैको शरीरमा सदा अवध्य छ, त्यसैले समस्त प्राणीका लागि तिमीले शोक गर्नु उचित छैन।