Nepali
श्रीमद भगवद गीता अध्यायहरू 2 श्लोकहरू 59
सांख्ययोग · श्लोक ५९
श्लोक ५९
विषया विनिवर्तन्ते निराहारस्य देहिनः |
रसवर्जं रसोऽप्यस्य परं दृष्ट्वा निवर्तते ||२-५९||
अनुवाद
निराहारी देही पुरुषबाट विषय त टाढा हुन्छन्, तर राग रहन्छ। परम तत्त्व देखेर यस पुरुषको राग पनि निवृत्त हुन्छ।