Nepali
श्रीमद भगवद गीता अध्यायहरू 2 श्लोकहरू 64
सांख्ययोग · श्लोक ६४
श्लोक ६४
रागद्वेषविमुक्तैस्तु विषयानिन्द्रियैश्चरन् |
आत्मवश्यैर्विधेयात्मा प्रसादमधिगच्छति ||२-६४||
अनुवाद
आत्मसंयमी पुरुष रागद्वेषबाट रहित भई आफ्नो वशमा रहेका इन्द्रियद्वारा विषय भोग्दै प्रसाद (शान्ति) प्राप्त गर्छन्।