Nepali
श्रीमद भगवद गीता अध्यायहरू 3 श्लोकहरू 31
कर्मयोग · श्लोक ३१
श्लोक ३१
ये मे मतमिदं नित्यमनुतिष्ठन्ति मानवाः |
श्रद्धावन्तोऽनसूयन्तो मुच्यन्ते तेऽपि कर्मभिः ||३-३१||
अनुवाद
जो मानिस दोष नखोज्ने र श्रद्धावान् भई मेरो यस उपदेशको सदा पालना गर्छन्, तिनीहरू पनि कर्मको बन्धनबाट मुक्त हुन्छन्।