Nepali
श्रीमद भगवद गीता अध्यायहरू 8 श्लोकहरू 14
अक्षरब्रह्मयोग · श्लोक १४
श्लोक १४
अनन्यचेताः सततं यो मां स्मरति नित्यशः |
तस्याहं सुलभः पार्थ नित्ययुक्तस्य योगिनः ||८-१४||
अनुवाद
हे पार्थ! जसले अनन्य चित्तले सधैँ मेरो स्मरण गर्दछ, त्यस नित्ययुक्त योगीका लागि म सुलभ छु।