Nepali
श्रीमद भगवद गीता अध्यायहरू 3 श्लोकहरू 28
कर्मयोग · श्लोक २८
श्लोक २८
तत्त्ववित्तु महाबाहो गुणकर्मविभागयोः |
गुणा गुणेषु वर्तन्त इति मत्वा न सज्जते ||३-२८||
अनुवाद
तर हे महाबाहो! गुण र कर्मको विभागको तत्त्व जान्ने ज्ञानी पुरुष 'गुणहरू नै गुणहरूमा बर्तन्छन्' भनी बुझेर कर्ममा आसक्त हुँदैन।