Nepali
श्रीमद भगवद गीता अध्यायहरू 3 श्लोकहरू 39
कर्मयोग · श्लोक ३९
श्लोक ३९
आवृतं ज्ञानमेतेन ज्ञानिनो नित्यवैरिणा |
कामरूपेण कौन्तेय दुष्पूरेणानलेन च ||३-३९||
अनुवाद
हे कौन्तेय! कहिल्यै तृप्त नहुने आगो जस्तो यस कामरूप शत्रुले ज्ञानीको ज्ञानलाई ढाकेको हुन्छ।