Nepali
श्रीमद भगवद गीता अध्यायहरू 3 श्लोकहरू 38
कर्मयोग · श्लोक ३८
श्लोक ३८
धूमेनाव्रियते वह्निर्यथादर्शो मलेन च |
यथोल्बेनावृतो गर्भस्तथा तेनेदमावृतम् ||३-३८||
अनुवाद
जसरी धुवाँले आगो, मैलोले ऐना र साल (गर्भको झिल्ली) ले गर्भ ढाकिन्छ, त्यसरी नै यस कामले ज्ञानलाई ढाकेको हुन्छ।