Nepali
श्रीमद भगवद गीता अध्यायहरू 5 श्लोकहरू 25
कर्मसंन्यासयोग · श्लोक २५
श्लोक २५
लभन्ते ब्रह्मनिर्वाणमृषयः क्षीणकल्मषाः |
छिन्नद्वैधा यतात्मानः सर्वभूतहिते रताः ||५-२५||
अनुवाद
ती ऋषिगण मोक्ष प्राप्त गर्दछन् - जसका पाप नष्ट भएका छन्, जो संशयमुक्त, संयमी र सम्पूर्ण प्राणीको हितमा रमाउने छन्।