Nepali
श्रीमद भगवद गीता अध्यायहरू 9 श्लोकहरू 27
राजविद्या राजगुह्ययोग · श्लोक २७
श्लोक २७
यत्करोषि यदश्नासि यज्जुहोषि ददासि यत् |
यत्तपस्यसि कौन्तेय तत्कुरुष्व मदर्पणम् ||९-२७||
अनुवाद
।।९.२७।। हे कौन्तेय ! तिमी जे जति कर्म गर्दछौ, जे जति खान्छौ, जे जति हवन गर्दछौ, जे जति दान दिन्छौ र जे जति तप गर्दछौ, त्यो सबै तिमी मलाई अर्पण गर।।