Nepali
श्रीमद भगवद गीता अध्यायहरू 7 श्लोकहरू 6
ज्ञानविज्ञानयोग · श्लोक ६
श्लोक ६
एतद्योनीनि भूतानि सर्वाणीत्युपधारय |
अहं कृत्स्नस्य जगतः प्रभवः प्रलयस्तथा ||७-६||
अनुवाद
सम्पूर्ण प्राणीहरू यी दुवै प्रकृतिबाट उत्पन्न भएका हुन् भनी बुझ। म नै सम्पूर्ण जगत्को उत्पत्ति र प्रलयको स्थान हुँ।